मंगलबार बिहान भूकम्पको धक्का महशुस

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 05, 2018 | 11:53:05 AM मा प्रकाशित

laxmi  sunrise bank

 बाजुरामा मंगलबार बिहान भूकम्पको ठुलो धक्का महशुस भएको छ । बाजुरा र हुम्ला जिल्लाको सिमानाको जंगलमा केन्द्रविन्दु बनाएर ४ दशमलव ९ रिक्टरको भूकम्प गएको भूकम्पमापन केन्द्र सुर्खेतका प्रविधि अधिकृृत तीर्थ दाहालले जानकारी दिए । भूकम्प बिहान ७ बजेर ११ मिनेटमा गएको थियो  ।  

यस अघि शुक्रबार राति भूकम्पको धक्का महशुस भएको थियो  । राति ९ बजेर ७ मिनेटको समयमा दोलखा केन्द्र बनाई ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved