२ दिन लगाएर यसरी निकालियो ग्राण्डी अस्पतालको छतमा दुर्घटनाग्रस्त हेलिकप्टर (भिडियोसहित)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 23, 2018 | 11:13:15 AM मा प्रकाशित

laxmi  sunrise bank

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा दुर्घटनाग्रस्त हेलिकप्टरलाई ३ सातापछि आइतबार निकालिएको छ । 

असार १५ गते अस्पतालमा मेडिकल टिम लिन आएको हेलिकप्टर अस्पतालको छतमा रहेको हेलिप्याडमा अवतरण गर्ने कर्ममा दुर्घटनामा परेको थियो। सोहि हेलिकप्टरलाई आइतबार छतबाट तल झारिएको हो ।

अस्पतालको १४ तल्ला माथि छतमा रहेको हेलिकप्टर सिम्रिक एयरको इन्जिनियरिङ तथा रेस्क्यु टिमले दुई दिन लगाएर तल झारेको हो । 

हेर्नुस भिडियो ।



  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved