विवादास्पद अभिव्यक्ति दिएका कानुनमन्त्री तामाङले राजिनामा दिदै

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 24, 2018 | 09:46:29 AM मा प्रकाशित

laxmi  sunrise bank

बंगलादेशमा डाक्टरी पढ्न जाने विद्यार्थीको बारेमा दिएको अभिव्यक्तिका आलोचित बनेका कानुन तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले राजिनामा दिने भएका छन्  । पार्टी भित्र बाट र बाहिर बाट समेत तिब्र दबाबपछि उनले राजिनामा दिन लागेका हुन् ।


केही दिन अघि उनले एक कार्यक्रममा बंगलादेशमा डाक्टरी पढ्न जाने छात्राहरुले सर्टिफिकेटका लागि आफ्नो अस्मिता सुम्पनु पर्ने अभिव्यक्ति दिएका थिए । 


मन्त्री तामाङले मंगलबार दिउसो २ बजे मन्त्रालयमा पत्रकार सम्मेलन गरेर राजिनामा घोषणा गर्ने तयारी गरेको श्रोतले जनाएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved