सिडिओहरुको व्यापक सरुवा, हेर्नुस को कहाँ पुगे ? (सुचीसहित)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 25, 2018 | 06:16:20 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले झन्डै ३ दर्जन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको सरुवा गरेको छ।

गृहमन्त्रालयले बुधबार गरेको सरूवा अनुसार मोरङका सिडीओ रामप्रसाद आचार्यलाई काठमाडौं ल्याएको छ भने काठमाडौंका केदारप्रसाद शर्मालाई गृह मन्त्रालय तानेको छ। त्यस्तै ललितपुरमा प्रेमराज जोशी आएका छन् ।  

साढे ३३ किलो सुन प्रकरणको छानविन समितिका संयोजक सहसचिव ईश्वरराज पौडेल अध्यागमन विभागमा सरुवा भएका छन् । 

हेर्नुहोस् को कहाँ पुगे (सूचीसहित)


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved