धादिङमा ग्याँस बुलेट पल्टिँदा २ जनाको मृत्यु

निरोज कुमार थापा

निरोज कुमार थापा

Nov 11, 2018 | 01:07:40 PM मा प्रकाशित

laxmi  sunrise bank

बाराबाट काठमाडौाँ आउदै गरेको ग्याँस बुलेट धादिङमा पल्टिँदा २ जनाको मृत्यु भएको छ । जिल्लाको बेनिघाट रोराङ गाउँपालिका ५ विशालटारमा ग्यास बुलेट पल्टिएको हो ।

बुलेट पल्टिँदा ज्यान गुमाउनेमध्ये एउटीको नाम नाम गीता नेपाली रहेको र अर्कीको पहिचान हुन सकेको छैन । बुलेट पल्टिँदा आगलागी भएको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved