आङसाङ सुकी र कम्बोडियाका प्रधानमन्त्री नेपालमा, उपप्रधानमन्त्रीद्वारा स्वागत

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 29, 2018 | 12:14:03 PM मा प्रकाशित

laxmi  sunrise bank

भोलि (शुक्रबार) देखि हुन लागेको प्यासिफक समिटमा भाग लिन म्यानमारकी स्टेट काउन्सिलर आङ साङ सुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेन काठमाडौं आइपुगेका छन। उनीहरु दुवैलाई त्रिभुवन विमानस्थलमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरे।

विमानस्थलबाट सुकी सोल्टी होटल प्रस्थान गरिन् । सुकीको सवारीका क्रममा सडक पूरै खाली गराइएको थियो।  दुवैको नेपाल भ्रमण औपचारिक भएको जनाइएको छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved