आजकल किन झ्याप झ्याप बत्ति जान्छ ? यसो भन्छ प्राधिकरण

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 26, 2018 | 06:28:59 PM मा प्रकाशित

laxmi  sunrise bank

केहि दिनदेखि बेला बेलामा झ्याप्प झ्याप्प लाईन जाने समस्या आईरहेको छ ।  वितरण ट्रान्सफरमरहरुको अपग्रेडिङ, वितरण लाईन सुधार गर्ने कार्यहरु भैरहेकोले विद्युत आपूर्तिमा अवरोध आएको र सो क्रम अझै जारि रहन सक्ने प्राधिकरणले जनाएको छ। 

शहरी श्रेत्रमा विद्युत प्रणालीमा भएको लोड बृद्धिलाई मध्यनजर गर्दै प्राधिकरणले सेवा प्रणाली सुधार कार्य थालनी गरेको हो ।  विद्युत आपूर्तिमा लामो समयसम्म पनि अवरोध आएमा सम्बन्धित वितरण केन्द्रमा जानकारी गराउन समेत प्राधिकरणले अनुरोध गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved