रोकियो मनाङ्गेको शपथ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 06, 2019 | 02:53:29 PM मा प्रकाशित

laxmi  sunrise bank

दिपक मनाङ्गे भनिने राजीव गुरुङले गण्डकी प्रदेशको प्रदेशसभा सदस्यको शपथ ग्रहण गर्न नपाउने भएका छन् । आइतबार सभामुख नेत्रनाथ अधिकारीले बोलाएको सांसद परामर्श समितिको बैठकमा कानुनी विषय नटुंग्याई शपथ गराउन नहुने सुझाब आएपछि तत्काललाई उनको शपथ ग्रहण रोकिएको हो ।

मनाङ प्रदेश सभा सदस्य अन्तर्गत क्षेत्र नम्बर ‘ख’ बाट निर्वाचित गुरुङ ज्यान मुद्दामा दोषी ठहरिएर जेल चलान भएपछि उनको शपथ रोकिएको छ । उनले पुस ११ गते प्रदेश सभा सदस्यको हैसियतले शपथ खान पाऊ भनी प्रदेश सभा पुगेर निवेदन दर्ता गरेका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved