पृथ्वी जयन्तीमा नेपालगन्ज उपमहानगरमा सार्वजनिक बिदा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jan 10, 2019 | 06:57:14 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालगन्ज उपमहानगरपालिकाले पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा दिएको छ। नगर कार्यपालिकाको बिहीबारको बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको नगर प्रमुख डा.धवल शम्शेर राणाले बताए। 

‘नगर कार्यपालिकाको कार्यालय, सम्पूर्ण वडा कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य संस्था लगायत उपमहानगर मातहतका सम्पूर्ण कार्यालय’ सार्वजनिक बिदा हुने विज्ञप्तिमा उल्लेख गरिएको छ। राणा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नगर प्रमुख विजयी भएका हुन्।   

पृथ्वी जयन्तीमा नेपालगन्ज उपमहानगरमा बिदा

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved