नुवाकोटमा यसरी मनाईयो गोरु जुधाउने मेला (फोटो फिचर)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 15, 2019 | 03:10:49 PM मा प्रकाशित

laxmi  sunrise bank

माघे संक्रान्तिका दिन नुवाकोटको तारुकामा गोरु जुधाइने मेला मनाइएको छ । गोरु जुधाउने पर्वमा स्थानीय किसानहरुले पालेका गोरु जुधाईएको छ ।
माघेसंक्रान्ति गोरुजुधाइ संरक्षण संस्थाको आयोजनामा गरिएको गोरु जुधाइ मेला अवलोकनका लागी युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा, सांसद नारायण खतिवडा पनि पुगेका थिए ।

फोटो फिचर:





Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved