विदेश उड्नुअघि प्रधानमन्त्रीले गरे पाँच महत्वपूर्ण नियुक्ति सिफारिश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 20, 2019 | 06:04:21 PM मा प्रकाशित

laxmi  sunrise bank

संबैधानिक परिषद्को बैठक सम्पन्न भएको छ । बैंठकले विभिन्न पाँच संवैधानिक आयोगका प्रमुख नियुक्तिका लागि सिफारिश गरेको छ ।

प्राकृतिक तथा वित्त आयोगमा बालानन्द पौडेल, समावेशी आयोगमा शान्तराज सुवेदी र मधेशी आयोगमा विजयकुमार दत्तलाई सिफरिश गरेको हो । त्यस्तै थारु आयोगमा विष्णुराम चौधरी र मुस्लिम आयोगमा समिम अन्सारीलाई सिफारिश गर्ने निर्णय बैठकले गरेको छ ।

संबैधानिक परिषद्बाट सिफारिश भएकाको संसदीय सुनुवाई भएपछि नियुक्त हुनेछन् । यी पाँच महत्वपूर्ण नियुक्ति सिफारिश गरेर प्रधानमन्त्री केपी शर्मा ओली विश्व आर्थिक मञ्चको बैठकमा सहभागी हुन स्वीटजरल्याण्ड जाँदैछन् ।

नियुक्तिका लागि सिफारिश भएकाहरु:


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved