इकोनोमिक मिडिया सोसाइटीमा नयाँ कार्यसमिति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 27, 2019 | 03:29:18 PM मा प्रकाशित

laxmi  sunrise bank

इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन) मा नयाँ कार्यसमिति चयन भएको छ  । इम्सनको प्रथम साधारणसभाले विकासन्यूज तथा देशविकास साप्ताहिकका रामकृष्ण पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।

संस्थाको उपाध्यक्षमा आर्थिकन्यूजका इन्द्रबहादुर बानियाँ, महासचिवमा कर्पोरेट नेपालका सीताराम विलासी, सचिवमा मेरोलगानीका परमेश्वर अधिकारी, कोषाध्यक्षमा अर्थबजारका डिल्लीप्रसाद सापकोटा निर्वाचित भएका छन् । त्यस्तै, सदस्यहरुमा विजपाटीका मोहम्मद अज्मत अली, बिजशालाका सोमनाथ बास्तोला, मेरोअटो तथा चाणक्य मासिका रामकृष्ण गजुरेल र बिजखबरका रामराज श्रेष्ठ निर्वाचित भएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved