आइतबारसम्म पानी पर्ने सम्भावना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 15, 2019 | 10:43:15 AM मा प्रकाशित

laxmi  sunrise bank

आज काठमाडौं उपत्यकासहित देशका धेरैजसो ठाउँमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार देशको पश्चिमी भेगमा बिहीबारदेखि नै वर्षा जारी छ भने आज अपरान्ह्पछि काठमाडौं उपत्यकासहित मध्य तथा पूर्वी क्षेत्रका पनि केही स्थानमा पानी पर्ने सम्भावना छ । उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।

पश्चिमी वायुको न्यून चापीय प्रणालीले मौसममा पारेको असर आइतबार दिउँसो वा बेलुकादेखि मात्रै सुधार हुनेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved