प्रधानन्यायाधीशमा अस्वीकृत जोशीद्वारा राजीनामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 19, 2019 | 11:36:52 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानन्यायधीशमा अस्वीकृत भएका सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामार्फत उनले मंगलबार राष्ट्रपति समक्ष राजीनामा दिएका हुन् ।

संसदीय सुनुवाइ समितिले जोशीलाई  प्रधानन्यायाधीशमा अस्वीकृत गरेको थियो।  त्यसपछि उनी लामो समय घरबिदामा बसेका थिए । चोलेन्द्र समशेर जबरा धानन्यायाधीश भएपछि जोशी सर्वोच्चमा भूमिकाविहीन बनेका थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved