निगमले घटायो हवाई इन्धनको मूल्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 23, 2019 | 09:14:56 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल आयल निगमले हवाई इन्धन अन्तराष्ट्रियतर्फको मूल्य घटाएको छ । निगमले मंगलबार प्रतिलिटर १० रुपैयाँ घटाएको हो। घटेको मूल्य मंगलबार राति १२ बजेदेखि नै लागू हुने निगमले जनाएको छ ।

निगमले हवाई इन्धनको मूल्य घटाउने निर्णय गरे पनि पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन आन्तरिकको भने यथावत राखेको छ।




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved