Announcement IPO Result



बिजपाटी सम्बाददाता     Apr 23, 2019 | 09:14:56 PM



shivam cement

नेपाल आयल निगमले हवाई इन्धन अन्तराष्ट्रियतर्फको मूल्य घटाएको छ । निगमले मंगलबार प्रतिलिटर १० रुपैयाँ घटाएको हो। घटेको मूल्य मंगलबार राति १२ बजेदेखि नै लागू हुने निगमले जनाएको छ ।

निगमले हवाई इन्धनको मूल्य घटाउने निर्णय गरे पनि पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन आन्तरिकको भने यथावत राखेको छ।




Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका













Close in 7