रासायनिक मलमा दिइने अनुदान बृद्धि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2019 | 02:49:18 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले रासायनिक मलमा दिइने अनुदान बृद्धि गरेको छ  । आर्थिक बर्ष ७६/७७ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले  रासायनिक मलमा दिइने अनुदान बृद्धि गरेको घोषणा गरेका हुन् 

मन्त्री खतिवडाले उक्त अनुदान ५० प्रतिशतले बढाएका हुन् । यसको लागि ९ अर्ब बजेट बिनियोजन भएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved