सरसफाइ र खानेपानीलाई ४३ अर्ब

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2019 | 02:52:56 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले खानेपानी र सरसफाई क्षेत्रका लागि ४३ अर्ब ४६ करोड विनियोजन गरेको छ । सरकाले सार्वजनीक स्थान र सवारीमा धुम्रपान पुर्ण रुपमा निषेध गर्ने भएको छ । आर्थिक बर्ष ७६/७७ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले  यस्तो घोषणा गरेका हुन् । 

यस्तै सबैको चासोको रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको पहिलो  चरण अगामी वर्षमा पुरा हुने भएको छ । त्यसको लागि ७ अर्ब ३९ करोड बजेट विनीयोजन गरेको छ । 

यस्तै आगामी आर्थिक वर्षमा आधारभूत खानेपानीका दायरामा ९२ प्रतिशत जनतालाईे पुर्याउने भएको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved