नेकपाको प्राथमिकतामा जेष्ठ नागरिक, भत्ता ३ हजार पुग्यो, स्थानीय तहमा अब मिलन केन्द्र

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2019 | 02:58:48 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा नेतृत्त्वको सरकारले बृद्ध भत्ता बढाएको छ। ०५१ सालमा महिनाको सय रुपैयाँबाट सुरु भएको जेष्ठ नागरिकका लागि दिईने सामाजिक सुरक्षा भत्ता यस आर्थिक बर्षबाट दिनको सय पुगेको छ। 

आर्थिक बर्ष २०७६-७७ को बजेट मार्फत सरकारले जेष्ठ नागरिकको भत्ता दुई हजारबाट बढाएर ३ हजार पुर्याएको हो। यसअघि बृद्ध भत्ता दुई हजार थियो।   

यसबाट करिब १३ लाख जेष्ठ नागरिक लाभान्वित हुने सरकारको अपेक्षा छ। महिला बालबालिका र जेष्ठ नागरिक शीर्षकमा ७८ करोड बजेट विनियोजन गरिएको छ।   त्यस्तै सरकारले प्रत्येक स्थानीय तहमा जेष्ठ नागरिक सेवा तथा मिलन केन्द्र सञ्चालन गर्ने भएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved