बजेट वितरणमुखीकै निरन्तरताः डा. भट्टराई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2019 | 04:58:25 PM मा प्रकाशित

laxmi  sunrise bank

पूर्वअर्थमन्त्री तथा समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले बजेट  गुणात्मक परिवर्तनका लागि नभएको दाबी गरेका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार सार्वजनिक गरेको बजेटपछि संचारकर्मीहरूसँग कुराकानी गर्दै भट्टराईले विगतकै संरचनालाई बजेटले निरन्तरता दिएको आरोप लगाए ।

‘संरचनागत परिवर्तनका अपेक्षा गरेअनुसार बजेट आएन, पुरानै वितरणमुखी योजनालाई बजेटले निरन्तरता दिएको छ’ उनले भने । निजी क्षेत्र र लगानीकर्तालाई बजेटले उत्साह भर्न नसक्ने उनको आरोप छ । 

सरकारले १५ खर्ब ३२ अर्बको बजेट घोषणा गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved