सरकारले तीनकुने देखि जडिबुटीसम्म सुरुङमार्ग बनाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2019 | 05:02:23 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले आगामी आर्थिक वर्ष तीनकुनेबाट कोटेश्वर हुँदै जडिबुटीसम्म सुरुङमार्ग निर्माण गर्ने भएको छ । राजधानिको एकदमै सवारि चाप भएको उक्त क्षेत्रमा सरकारले सुरुङमार्ग निर्माणका लागि आगामि बर्ष अध्ययन गर्ने भएको छ । 

अर्थमन्त्री युवराज खतिवडाले सरकारको आगामी आर्थिक वर्षको वार्षिक बजेट भाषणको क्रममा यो योजना प्रस्तुत गरेका हुन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved