मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न हिमालय होटलमा पत्रकार सम्मेलन !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 30, 2019 | 09:33:07 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न निजी होटलमा पत्रकार सम्मेलन गर्ने भएको छ । साप्ताहिक रुपमा सञ्चार मन्त्रालयमा आयोजना गरिँदै आएको पत्रकार सम्मेलन यो पटक कुपण्डोलस्थित हिमालय होटलमा हुने भएको हो ।

सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले सामाजिक सञ्जालमार्फत नियमति पत्रकार सम्मेलनस्थल परिवर्तन गरिएको जानकारी दिएका हुन् ।पत्रकार सम्मेलनमा सुचना तथा सञ्चार मन्त्रीका साथै अर्थमन्त्री युवराज खतिवडा समेत सहभागी हुने भएका छन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved