मोदिको सपथग्रहणमा बिनोद चौधरि सहभागि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 30, 2019 | 10:09:26 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतका नबनियुक्त प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा भाग लिन चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी भारत गएका छन्। चौधरि प्रतिनिधिसभा सांसद तथा कांग्रसका नेता हुन् ।

मोदीले दोस्रो कार्यकालका लागिआज बेलुकी ७ बजे प्रधानमन्त्रीको सपथ लिनेछन्। प्रधानमन्त्रि मोदी सहित मन्त्रीमण्डलका मन्त्रीले पनि आजै सपथ लिनेछन्।  भारतको राष्ट्रपति कार्यालयबाट सपथ ग्रहण कार्यक्रमको लागि निम्तो आएपछि सहभागिता जनाउन चौधरी बिहीबार भारत गएका हुन्। सन् २०१४ मा मोदी पहिलोपटक प्रधानमन्त्री हुँदा पनि चौधरी सहभागी थिए। सन् २०१४ मा मोदी पहिलोपटक प्रधानमन्त्री हुँदा पनि चौधरी सहभागी थिए। 

मोदीले आफ्नो सपथ ग्रहणमा विम्स्टेक देशका राष्ट्र प्रमुखलाई सहभागिताको लागि निम्तो दिएका थिय। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved