एउटै मोटरसाईकलद्धारा दुई पटक ठक्कर, चार जना गम्भीर घाइते

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 03, 2019 | 01:03:30 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौंको बबरमहलमा मोटरसाइकलले ठक्कर दिएर चार जनालाई घाईते बनाएको छ । बा ९५ प ९४४१ नम्बरको मोटरसाइकलले सडक विभाग छेवैको जेब्रा क्रसमा बाटो काट्दै गरेकी एक महिलालाई ठक्कर दिएको थियो । ठक्कर दिएर भागेको उक्त मोटरसाइकलले फेरि जिल्ला अदालत अगाडिको जेब्रा क्रसमा बाटो काट्दै गरेका दुई महिलालाई ठक्कर दिएको थियो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका उनीहरुको नर्भिक र सिभिल अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल चालक घाईतेहरुको नाम ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved