राजधानिमा हावाहुरिको सम्भाबना, सतर्क रहन मौसमविद्को आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 09, 2019 | 04:35:29 PM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार साँझ राजधानिसहित आसपासका क्षेत्रमा हावाहुरि चल्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।आइतबार साँझ राजधानीसहित आसपासका क्षेत्रमा हावाहुरी चल्ने भएकाले सचेत रहन आग्रह गरेको छ।

केहिसमयअघिमात्र विकसित गरिएको प्रणालिको आधारमा काठमाडौँसहित आसपासका क्षेत्रमा हावाहुरिको सम्भाबना देखिएको हो । महाशाखाले हावाहुरिसहित मेघगर्जनसहितको बर्षाको सम्भाबना देखिएकोले सतर्क रहन अनुरोध गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved