शानदार मःमः पसलमा आगलागी, एक व्यक्ति जले

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 11, 2019 | 12:39:03 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौंको शंखमुलमा रहेको शानदार मःमः पसलमाा आगलागी भएको छ । आज दिउँसो ग्यास लिकेज भएर आगलागी भएको हो । पसलका मालिक टेकनारायण श्रेष्ठका अनुसार आगलागीबाट घरको भुइँतला पुरै जलेको छ । 

काठमाडौं र भक्तपुरका दमकल आगो निभाउन पुगेका छन् । आगालगीका क्रममा शानदारमा कार्यरत एकजना मजदुर जलेका छन् । उनलाई उपचारका लागि कीर्तिपुर अस्पताल लगिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved