पोखरामा गोली चल्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 12, 2019 | 10:35:33 AM मा प्रकाशित

laxmi  sunrise bank

पोखराको उत्तमचोकमा गोली चलेको छ । बुधबार मध्यान्ह पोखराको उत्तमचोकमा गोली चलेको जिल्ला प्रहरी कार्यालय कास्कीले पुष्टि गरेको छ ।

गोली चलेको जानकारी पाउनासाथ प्रहरी घटनास्थल पुगेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved