Announcement IPO Result Cricket Worldcup



बिजपाटी सम्बाददाता     Jun 12, 2019 | 10:35:33 AM



shivam cement

पोखराको उत्तमचोकमा गोली चलेको छ । बुधबार मध्यान्ह पोखराको उत्तमचोकमा गोली चलेको जिल्ला प्रहरी कार्यालय कास्कीले पुष्टि गरेको छ ।

गोली चलेको जानकारी पाउनासाथ प्रहरी घटनास्थल पुगेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका












Close in 7