पुरानो मेडिकल कलेजमा फेरी मिर्गौला प्रत्यारोपण शुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 12, 2019 | 05:30:54 PM मा प्रकाशित

laxmi  sunrise bank

चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज ९पुरानो मेडिकल कलेज० टिचिङ अस्पतालमा लामो समय पछि मिर्गौला प्रत्यारोपण भएको छ । करीब चार बर्ष अघि नै लाइसेन्स पाएको कलेजले त्यति नै समयको अन्तरालमा तेस्रो मिर्गौला प्रत्यारोपण गरेको हो ।

गत सोमबार प्राडा राकेश बर्माको टोलीले साढे तीन घण्टा लगाएर भक्तपुरका ५४ बर्षीय विष्णुगोपाल बतासको मिर्गौला प्रत्यारोपण गरेको हो । टोलिमा डा प्रविण जोशी , डा सुदीपराज केसी, डा भुषण तिमल्सेना, डा माधव घिमिरे, डा वीरेन्द्र यादव रहेका थिए । उनलाई २५ बर्षीय आफ्ना भान्जा रिजनबीर जोशीले मिर्गौला दिएका हुन् ।

प्रत्यारोपण भएको ७२ घण्टा भयो बतासको स्वास्थ्य स्थिति सुधारोन्मुख रहेकोले हामि अत्यन्त खुसि छौँ  डा बर्माले भने । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved