सार्वजनिक यातायातको भाडा बढाउने निर्णय फिर्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2019 | 07:20:13 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले भाडावृद्धिको निर्णय फिर्ता लिएको छ । यातायात व्यवस्था विभागले बिहिबार अबेर एक विज्ञप्ति जारी गर्दै भाडा वृद्धिका सम्बन्धमा थप छलफल आवश्यक भएकाले तत्काल लागू नहुने जानकारी दिएको हो । 

यस अघि सरकारले सबै खाले सवारी साधनमा असार १ गतेदेखि लागु हुने गरी १२ प्रतिशत भाडा बढाएको थियो। तर ५ घण्टा पनि नबित्दै सरकार ब्याक भएको हो । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved