प्रचण्डद्वारा स्वर्गीय नेता पौडेलप्रति अन्तिम श्रद्धान्जली

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 14, 2019 | 02:38:48 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिवंगत नेता धनीराम पौडेलप्रति अन्तिम श्रद्धान्जली अर्पण गरेका छन् । अध्यक्ष प्रचण्डले चितवनको माडीस्थित निवास पुगी उनी प्रति श्रद्धान्जली अर्पण गरेका हुन् । पूर्व शिक्षा मन्त्री समेत रहेका पौडेलको शुक्रबार विहान हृदयघातका कारण मृत्यु भएको थियो । 

अन्तिम श्रद्धान्जली दिन वामदेव गौतम, अमिक शेरचन, गृहमन्त्री रामबहादुर थापा बादल, शिक्षामन्त्री गिरीराजमणी पोख्रेल, देव गुरूङ लगायतका नेकपाका नेताहरू चितवन पुगेका थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved