सर्लाहीमा प्रहरी र विप्लव समूहबीच भिडन्त, जिल्ला इन्चार्ज मारिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 20, 2019 | 01:35:10 PM मा प्रकाशित

laxmi  sunrise bank

सर्लाहीको लालबन्दीमा नेपाल प्रहरी र प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान भएको छ । प्रहरीको गोली प्रहारबाट विप्लवका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए । 

पौडेलको साथबाट पेस्तोल र गोली बरामद भएको प्रहरीले बताएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved