माध्यमिक शिक्षा परीक्षा (एसइई)को पुरक परीक्षाको तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षामा नियमित समुहबाट सम्मिलित भई बढीमा दुई विषयसम्म सैद्धान्तिकतर्फ सी वा सी भन्दा तलको ग्रेड प्राप्त गर्ने वा बढीमा दुई विषयका परीक्षमा अनुपस्थित भएका परीक्षार्थीका लागि पुरक परीक्षाको तालिका सार्वजनिक गरेको हो ।
पुरक परीक्षा साउन २६ र २७ गते हुने भएको छ । परीक्षा विहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ ।
परीक्षा तालिकाः