Announcement IPO Result Cricket Worldcup



बिजपाटी सम्बाददाता     Jul 12, 2019 | 03:45:36 PM



shivam cement

बल्खु खोलामा बगेर आएको ग्याँसको सिलिण्डर समात्न खोज्दा एक जना बेपत्ता भएका छन् । शुक्रबार दिउँसो खोलाले बगाएर ल्याएको ग्यास सिलिण्डर समात्न खोलामा हाम फाल्दा विनोद चौधरी बेपत्ता भएको प्रहरीले जनाएको छ । 

उनको खोजी कार्य शुरु गरिएको प्रहरीले जनाएको छ ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7