बाढीले बगाएको ग्यास सिलिण्डर समात्न खोज्दा खोलाले बगायो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 12, 2019 | 03:45:36 PM मा प्रकाशित

laxmi  sunrise bank

बल्खु खोलामा बगेर आएको ग्याँसको सिलिण्डर समात्न खोज्दा एक जना बेपत्ता भएका छन् । शुक्रबार दिउँसो खोलाले बगाएर ल्याएको ग्यास सिलिण्डर समात्न खोलामा हाम फाल्दा विनोद चौधरी बेपत्ता भएको प्रहरीले जनाएको छ । 

उनको खोजी कार्य शुरु गरिएको प्रहरीले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved