त्रिभुवन विमानस्थल ७ बजेपछि खुल्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 12, 2019 | 04:35:47 PM मा प्रकाशित

laxmi  sunrise bank

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल साँझ सात बजेदेखि खुल्ने भएको छ । विमानस्थलले धावनमार्गमा चिप्लिएको यति एयरलायन्सको विमानको अवरोध हटाउन सबै संयन्त्र परिचालन गरिएको र सात बजेसम्म हट्ने भन्दै विमानस्थल कार्यालयले सात बजेसम्मका लागि नोटाम जारी गरेको छ ।

विमानस्थलले सात बजेसम्मका लागि नोटाम जारी गरेपनि त्योभन्दा धेरै समय पनि लाग्न सक्ने बताएको छ । 

नेपालगञ्जबाट काठमाडौँ आएको यतिको जहाज धावनमार्गमा चिप्लिएपछि बिहान ११ बजेदेखि उडान र अवतरण बन्द भएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved