यी हुन बाढी-पहिरोमा परी मृत्यु भएका ९० जना (नामावलीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 18, 2019 | 12:50:01 PM मा प्रकाशित

laxmi  sunrise bank

अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी हालसम्म ९० जनाको मृत्यु भएको छ । गृह मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार २९ बेपत्ता र ४१ घाइते मघ्ये ११ उपचाररत छन् । बाँकी घाईते उपचारपश्चात घर फर्किएकाछन् । 

मन्त्रालयले हालसम्म ३ हजार ३६६ भन्दा बढीको उद्दार गरिएको जनाएको छ । थप क्षति हुन नदिन र घरबार बिहिन भएकाको पुर्नस्थापना र राहतको कामलाई तीब्रता दिईएको मन्त्रालयले जनाएको छ । 

हेर्नुस मृतकको नामावली :


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved