कपिलवस्तुमा नेतामाथि गोली प्रहार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 01, 2019 | 02:05:01 PM मा प्रकाशित

laxmi  sunrise bank

कपिलवस्तुमा गोली चलेको छ । जिल्लाको शुद्धोधन गाउँपालिकाका स्थानीय नेता रामनयन यादवमाथि अज्ञात समुहले गोली प्रहार गरेको प्रहरीले बताएको छ । 

बिहीबार दिउँसो २ बजे गोली प्रहार भएको प्रदेश ५ प्रहरीका प्रवक्ता डीएसपी नवराज पोखरेलले जानकारी दिए । पाखुरामा गोली लागेका यादवको तौलिहवा अस्पतालमा उपचार भइरहेको छ ।

पूर्व नयाँ शक्ति पार्टीबाट गाउँपालिकाको अध्यक्षका उम्मेद्वार समेत बनेका यादव समाजवादी पार्टीका स्थानीय नेता हुन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved