राजेन्द्र महतो सहित ८ जनाको नागरिकता खारेज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 04, 2019 | 02:37:59 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले ८ जनाको नेपाली नागरिकता खारेज गरेको छ ।  झुटो विवरण पेश गरी नागरिकता लिएकाले उनीहरुको नागरिकता खारेज गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता तथा सूचना, संचार तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बताए । 

साउन १६ गते बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । 

जस अनुसार अशोक साह, विन्दे महतो,  दानादेवी महतो (विन्दे महतोकी पत्नी, वैवाहिक अंगीकृत) सोसील महतो (दानादेवीकी बुहारी),  राजेन्द्र महतो, राजेश्वर महतो,  रामकिशोर महतो र राजकुमार महतोको नागरिकता रद्ध भएको छ । 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved