वीरगन्जमा गोली चल्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 06, 2019 | 04:55:17 PM मा प्रकाशित

laxmi  sunrise bank

वीरगन्जमा गोली चलेको छ । बाटोसम्बन्धी छिमेकीसँगको विवादमा गोली चलेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । गोली चलाउने व्यक्तिसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा २० वर्षीय कुन्दन साह र उनका पीता मोहन छन् । 

वृजेशकुमार पटेल र मोहन साहबीच बाटो र पर्खाल बनाउने विषयमा विवाद थियो । प्रहरकिा अनुसार  कुन्दनले गोली चलाएका हुन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved