ऊर्जामन्त्री बोल्दाबोल्दै संसदमा बत्ती निभेपछि......... !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 08, 2019 | 02:42:17 PM मा प्रकाशित

laxmi  sunrise bank

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन बोल्दै गर्दा संसदमा बत्ती निभेको छ । जुम्लामा बिजुली नपुगेको सम्बन्धमा सांसद गजेन्द्र महतको प्रश्नको जवाफ दिन रोष्टम पुगेका मन्त्री पुन बोल्दाबोल्दै बत्ती निभेको हो । बत्ती निभे मन्त्री पुनले बोल्न छोडेनन्, उनी बोलि नै रहे । 

त्यसपछि कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले भने ‘माननीय मन्त्रीले बोल्दै गर्दा बत्ती निभ्नुले देशको विद्युत आपूर्ति अवस्था के छ भन्ने देखाउँछ ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved