सोमबार कहाँ कहाँ छ सार्वजनिक बिदा ? हेर्नुहोस्

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 11, 2019 | 12:23:42 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश नम्बर ५ सरकारले मुस्लिम समुदायको पर्व बकर इदको अवसरमा सोमबार सार्वजनिक विदा दिने भएको छ । बकर इद बिदा सम्बन्धी निर्णय प्रदेश राजपत्रमा बैशाख १२ गते नै प्रकाशित भइसकेको छ । 

यस्तै प्रदेश नम्बर २ ले पनि प्रदेशभरी सार्वजनिक बिदा दिएको छ । मुख्यमन्त्री लालबावु राउतले शुभकामना शन्देस जारी गरेरै सुख र शान्तिको कामना गरेका छन् । योसँगै बकर इदमा प्रदेश नम्बर २ का ८ र प्रदेश ५ का १२ गरि जम्मा २० जिल्लामा बिदा हुने पक्का भएको छ ।

केन्द्र सरकारले भने हालसम्म कुनै निर्णय गरेको छ । गृह मन्त्रालयका प्रवक्त रामकृष्ण सुवेदीले अहिलेसम्म बिदा दिने नदिने बारे केही निर्णय नभएको जानकारी दिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved