कालिकोटमा मुख्यमन्त्रीलाई लक्षित गरि बम विस्फोट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 14, 2019 | 03:56:10 PM मा प्रकाशित

laxmi  sunrise bank

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गर्दै कालिकोटमा बम विस्फोट भएको छ । कालिकोटको पचालझरना गाउँपालिकाको गाउँसभामा सहभागी हुन पुगेका मुख्यमन्त्रीलाई लक्षित गर्दै अज्ञात समूहले बम विस्फोट गराएको हो ।

विस्फोटले कुनै क्षति नभएको बताईएको छ । बम नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले विस्फोट गराएको हुन सक्ने कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी पूर्णचन्द्र जोशीले जानकारी दिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved