प्रचण्ड, रेणु र एसपीलाई सामाजिक सञ्जालमा गाली गर्ने पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 22, 2019 | 01:06:18 PM मा प्रकाशित

laxmi  sunrise bank

चितवन प्रहरीले पूर्वप्रधानमन्त्री एवंम नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उनकी पुत्री भरतपुर महानगरपालिकाकी मेयर रेणु दहालसहित चितवन प्रहरी प्रमुख दानबहादुर मल्ललाई साजिक सञ्जालमा अपशब्द बोल्दै गाली गर्ने युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा माडी नगरपालिका बस्ने अर्विन गुरुङ रहेका छन् । 

उनलाई साइबर क्राइम वा अभद्र व्यवहार सम्बन्धी मुद्ध चलाईने प्रहरीले जनाएको छ । 

पुडासैनी आत्महत्या प्रकरणमा टेलिभिजन प्रस्तोता रवि लामिछाने पक्राउ परेपछि सामाजिक सञ्जालको दुरुपयोग गर्ने अहिलेसम्म तीन जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved