विद्युत प्राधिकरणका ८५ कर्मचारीको एक साथ सरुवा (सुचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 28, 2019 | 03:41:30 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विद्युत प्राधिकरणले एक साथ ८५ कर्मचारीको सरुवा गरेको छ ।   प्राधिकरणले मंगलबार  ५१ वितरण केन्द्र प्रमुख सहितका कर्मचारी सरुवा गरेको हो । प्राधिकरणले कर्मचारी सेवा सर्त विनियमावली २०७५ को विनिमय ४६(१), ४८ र ४९(घ) प्रावधान अनुसार सरुवा गरेको जनाएको छ । 

हेर्नुस को कहाँ पुगे ?


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved