बंगलादेश र कतारका लागि राजदूत नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 29, 2019 | 10:40:28 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रपति विद्यादेवी भण्डारीले बंगलादेश र कतारका लागि राजदूत नियुक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीले बंगलादेशको राजदूतमा डा. बंशीधर मिश्र र कतारका लागि नारदनाथ भारद्धाजलाई नियुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका अनुसार दुवैजनालाई मन्त्रिपरिषदको सिफारिसमा संसदीय सुनुवाई बिशेष समितिले अनुमोदन गरेपछि नियुक्त गरिएको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved