कपनमा स्कुल भ्यान पल्टिदा १३ बालबालिका घाइते

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 01, 2019 | 11:09:13 AM मा प्रकाशित

laxmi  sunrise bank

कपनको फैकामा स्कुल भ्यान दुर्घटना हुँदा १३ जना बालबालिका घाइते भएका छन् । लिटिल वल्डर मन्टेश्वरीको बा५प ११४२ नम्बरको भ्यान सडकबाट पल्टिदा घाइते भएका बालबालिका मध्ये ६ जनाको अवस्था गम्भीर छ ।

उनीहरूको चावहिलको मेडिकेयर र ओम अस्पतालमा उपचार भइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved