इन्द्रजात्रा हेर्न पुगेका पूर्वडीआईजी पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 13, 2019 | 12:22:19 PM मा प्रकाशित

laxmi  sunrise bank

इन्द्रजात्रा हेर्न बसन्तुपर क्षेत्र पुगेका पूर्वडीआईजी सहित केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पूर्वडीआईजी विजयराज भट्ट र नेपाली सेनका एक मेजरलाई समेत प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई अहिले पुलिस क्लबमा राखिएको छ । 

गुठी विधेयकलाई लिएर विरोध प्रदर्शन हुने सक्ने आशंका गर्दै प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ । अराजक गतिविधिमा संग्लन केहीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved