कारोबार सुरु भएको १२ मिनेट मै नेप्सेमा पहिलो सर्किट ब्रेक, बाणिज्य बैंक र बिमा मालामाल

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 03, 2017 | 11:32:27 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको दोस्रो दिन सोमबार नेप्सेमा पहिलो १२ मिनेट मै सर्किट ब्रेक लागेको छ । बजार खुलेको १२ मिनेट मै बजार ३ प्रतिशतले बढेपछि ११ बजेर १२ मिनेटमा पहिलो सर्किट ब्रेक लागेको हो । बजार अब १५ मिनेटपछि अर्थात् ११ बजेर २७ मिनेटमा सुचारु हुने छ । 

यो समाचार तयार पार्दासम्म नेप्से ५१.१२ अंकले बढेर १७१८.२३ को उचाईमा पुगेको छ । हाल सम्म बिमा समुहको सूचक २०९ अंकले बढेको छ भने बैंकिंग समुह ६४ अंकले बढेको छ ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved