Announcement IPO Result



मोहम्मद अज्मत अलि     Apr 03, 2017 | 07:47:27 PM



united ciment ruslan ruslan

साताको दोस्रो दिन सोमबार नेप्सेमा पहिलो १२ मिनेट मै सर्किट ब्रेक लागेको छ । बजार खुलेको १२ मिनेट मै बजार ३ प्रतिशतले बढेपछि ११ बजेर १२ मिनेटमा पहिलो सर्किट ब्रेक लागेको हो । बजार अब १५ मिनेटपछि अर्थात् ११ बजेर २७ मिनेटमा सुचारु हुने छ । 

यो समाचार तयार पार्दासम्म नेप्से ५१.१२ अंकले बढेर १७१८.२३ को उचाईमा पुगेको छ । हाल सम्म बिमा समुहको सूचक २०९ अंकले बढेको छ भने बैंकिंग समुह ६४ अंकले बढेको छ ।  


Loading...

Share your thoughts!

मोहम्मद अज्मत अलि

Editor-In-Chief












Close in 7