पानी पोखरीदेखी चन्द्रागिरिसम्म आइएमईको बस सेवा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 01, 2019 | 04:40:33 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई ट्राभलले काठमाडौँको पानीपोखरीदेखि चन्द्रागिरिसम्म सटल बस सेवाको प्रारम्भ गरेको छ । चन्द्रागिरि हिल्सको सीटी सम्पर्क कार्यालय पानीपोखरीस्थित आइएमई कम्प्लेक्सबाट हरेक दिन विहान १० बजे छुट्ने उक्त बस लाजिम्पाट, कान्तिपथ, सोह्रखुट्टे, सोल्टीमोड, कलङ्कीहुँदै चन्द्रागिरिसम्म पुग्नेछ ।

साँझ ४ बजे चन्द्रागिरिबाट छुट्ने उक्त बस सोही रुट हुँदै पानीपोखरी आइपुग्नेछ । चन्द्रागिरि जान चाहाने पर्यटकहरूको सहज आवागमनलाई मध्यनजर गर्दै बस सेवा संचालनमा ल्याएइको आइएमई ट्राभलका प्रमुख कार्यकारी अधिकृत बिनोद सापकोटाले जानकारी दिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved