भारतीय गृहमन्त्रीले भने, ‘नेपालसँगको खुला सीमानाले देश खतरामा’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 19, 2019 | 05:42:24 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय गृहमन्त्री अमित शाहले नेपालसँगको खुला सीमा भारतका लागि खतरा रहेको बताएका छन् । खुला सिमानाकै कारण फाइदा उठाएर भारतमा अस्थिरता निम्त्याउने प्रयास भइरहेको उनको भनाई छ । 

बिहीबार सशस्त्र सीमा बलको ५६ औं स्थापना दिवसको अवसरमा शाहले नेपालबाट मात्र नभइ भुटानसँगको सिमानाबाट पनि भारतलाई खतरा रहेको दाबी गरे । 

उनले भने, ‘विश्वभरी नै जसरी अहिले आवागमन सरल भएको छ । दूरीका हिसाबले नजिक भएको छ । तर, यही खुला सीमाबाट भारतमा शान्ति नचाहने तत्व र देशहरुले प्रवेश गर्ने प्रयास गरिरहेका छन् ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved