फोहोर बोकेर सिसडोल जाँदै गरेको ट्रिफर दुर्घटना, २ जनाको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 27, 2019 | 12:21:37 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौंबाट फोहोर बोकेर डम्पिङ साइड नुवाकोटको सिसडोलतर्फ जाँदै गरेको गाडि दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । बा ३ ख ३०३८ नम्बरको उक्त गाडि आज बिहान तिनपिप्ले ओरालोमा अनियन्त्रित भएर दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको हो । 

ओखरपौवा प्रहरी चौकीका अनुसार मृत्यु हुनेमा चालक माइला लामा र सहचालक कमल तामाङ छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved