बिजपाटी सम्बाददाता     Feb 27, 2020 | 09:12:11 AM


tansen

उद्योग विभागले निशुल्क तालिम प्रदान गर्ने भएको छ । उद्योग विभाग अन्तर्गतको राष्ट्रिय लघु, घरेलु तथा साना उद्योग प्रशिक्षण केन्द्रले निशुल्क तलिं प्रदान गर्ने भएको हो ।

केन्द्रले इच्छुकहरुलाई फागुन २९ गतेसम्म आवेदन बुझाउन आग्रह गरेको छ । 



Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका